About to me
मेरो परिचय :
कृस्न बहादुर क्षेत्री , पर्बत जलजला 2, हाल टोखा काठमाडौं
मेरो अनुभब :
१६ बर्स नेपाली शेना मा बिताए पछि पेन्सन निसकी सिंगापूर सीप मा दुई बर्स बिताको र् अन्य सीप कंपनी मा १ बर्स बिताए हाल रॉयल गार्ड मा जागीर खादै /
शैक्षिक योग्यता :
पॉलिटिकल साइन्स लियर १२ कक्षा पास हो अझै पढ़ाई लाई निरंतरता दिने बिचार छ किन की पढ़ाई र् फिजिकल भनेको चीज गरइंजेल र् पढ़िनजेल राम्रो हुन्छ छोड़े पछि बिरसीदै र् कमजोर हुदै जाने चीज हुधा मलाई लाग्छ यो जिंदगी को यात्रा नरोकइंजेल जारी राख्ने कुरा रहेछन /
ब्लग किन सुरू गरेको ?
आफ्ना राजनीतिक आर्थिक तथा नैतिक भावना लाई जन्ता सम्म पुर्यायर जन्ता लाई शिक्षित सफल र् सब्य नागरिक बन्न मद्धत पुर्याउने हेतुले सुरू गरेको हो जसको मूल उदेस्य देशमा दक्षे नेतृत्यो उत्पादन गर्न मद्दत पुर्याउनु हो /
ब्लॅक को बिशेसता के छ त ?
नेपालमा धेरै राजनीतिक दल छन तर सबै राजनीतिक दल कुनै न कुनै स्वार्थ मा केंद्रित भयकों हुदा उनी हरुले जन्ता को भबीस्य माथि खेलवाड़ गरेको देखिन्छ किन खेलवाड़ गरे त भन्दा सबैनेता र् कार्यकर्ताले सजिलो बाटो रोज़े जसले गर्दा जन्ता को शेवा गर्न छोडेर नेताको चाकरी सुरू भो जले झोले कार्यकर्ता सजिलै पावोर मा त पुगे तर गणतन्त्र कमजोर भयो देश गरीप भयो / नेता ले नियम कानून लाई बंदी बनाए / त्यसैले यो लेख देशको लागि ईमानदार र् बफादार नेता को खोजी मा केंद्रित हुनेछ /
मेरो ब्लग को ठेकाना ?
मेरो ब्लग को आधिकारिक ठेकाना New politics update
कुन पाटी मा आबद्ध हुनुहुन्छ ?
कुनै पनि पाटी मा आबद्द छैन तर सबै राष्टबादी नेता मन पर्छ /
यो समाचार साईट हो ?
होइन यो ब्लग साइट हो /
यसका सामाग्री यक पक्षिय हुन्छन ?
यसमा कुनै पक्ष विपक्ष भन्ने कुरा नै हुँदैन। ब्लग साइट भनेको आफूलाई मनपर्ने कुरा, आफूले देखेको, भोगेको आफूलाई प्रभाव पर्ने कुरा लेख्ने ठाउँ हो। त्यसैले ब्लग लेख्नेको धारणा यसमा हुन्छ। निष्पक्ष समाचार खोज्न तपाईँले समाचार साइटहरुमा जानु पर्ने हुन्छ। यसमा ब्लगरका भावना, विचार हुन्छन्। तर यो ब्लग सधा देश र् जन्ता प्रति बफादार हुने हुदा कुनै अफवा वा जन्ता भड काउने लेख यसमा प्रकासित गर्ने काम गरी दैन /
तपाईँको साइटको गोपनीयताको नीति के ?
असामान्य परिस्थिति (ज्यानको धम्की, अश्लील शब्दको प्रयोग आदि) मा बाहेक प्रयोगकर्ताको नाम, ईमेल र आईपी ठेगानालाई संभव भएसम्म गोप्य राखिनेछ। कसैको ईमेलको गलत प्रयोग गरिने छैन। तर असामान्य परिस्थितिमा त्यस्ता प्रयोगकर्ताको आईपी र ईमेल ठेगाना सार्वजनिक गर्नेदेखि लिएर कानुनी कारबाहीका लागि समेत उपलब्ध गराइन सक्नेछ। नेपाली भासा हाम्रो संस्कृति हो हाम्रो परम्परा हो हाम्रो सम्पती हो त्यसैले हामीले यो हाम्रो पुरखा को चिनो लाई मिठो र् सब्य भासा मा प्रस्तुत गरी सदा नेपाली आमाको सिर ठाड़ों राख्नु पर्छ धन्यबाद /

Comments
Post a Comment