दैनिक राजनीतिक गतिविधिको अबलोकनले हरेक नागरिकलाई देशप्रति जिम्मेवार बनाउँछ
दैनिक राजनीतिक गतिबिधी सुन्ने वा बुझने बानीले प्रत्यक नागरिकलाई देश प्रति जिम्मेवार बनाउन मद्यत पुर्याउछ राजनीति केवल नेतागिरी को बिसय होइन यो देश को भबीस्य को कुरा हो किन की राजनीति बाट नै देशको भबीस्य निर्माण हुननी हो त्यसैले राजनीति लाई नागरिक को दैनिक जीबन संग जोडियकों प्रक्रिया हो भन्य गरिन्छ / समाचार, बहस कार्यकर्म , निर्णय र् कानून ले जन्तालाई सचेत बनाउने काम गर्दछ आफनों अधिकार र् कर्तब्य बुझन हदत पुर्याउछ नियमित राजनीतिक गतिबिधिले जन्ता लाई प्रसन सोधन गलत को बिरोध गर्न सही कामको समर्थन गर्ने संसकार को बिकास गर्नु को साथै नया पूस्ता लाई राजनीति प्रति आकरसित सामेट गर्दछ जब नागरिक हरु राजनीति प्रति सक्रिय हुन्छन तब लोकतंत्र बलियो हुदै जान्छ किन की सरकार जन्ता बाट निरवाचित भयर हुने हुधा जब नागरिक हरु निर्वाचन बहस र् नागरिक गतिबिधी मा भाग लिनछन तब उनी हरु जन्ताको ईच्छा अनुशार काम गर्न बाध्य हुन्छन / (त्यसैले देशको मीडिया , यूटूबर, राजनीतिक सल्लाकार ,राजनीतिकज्ञ,कलाकार र् देशका अर्थबिद हरु देश प्रति कति अनुसासित र् देश भक्ति छन भन्य कुरा उनीहरुको कार्यक्रम बाट सजिलै जन्ताले थाहा पाउन सक्छन/ किन की उनीहरुले भीउको लोभ मा देशमा अफवा फैलायर देश लाई दुर्घटना पॉर्न सम्म सक्छन / यो कुरा जन्ताले बुझन अति जरूरी छ ) त्यसैले जब जप्रतिनिधि र् कर्मचारी -देश र् जन्ता प्रति जवाफदेही हूँन् थालछन जन्ता मा खुसी र् उमंग छाऊन् थाल्छ जब सबै नागरिक देश प्रति बफादार बन्छन देश ले नसोचेकों प्रगति गर्दछ /
यसरी दैनिक राजनीतिक जागरुकताले जवाफदेहिता निर्माण गर्नुको साथै राष्ट्र निर्माण मा सक्रिय सहभागितालाई प्रोत्साहित गर्छ यक सूचित नागरिक मौन बस्दैन् जब जन्ता मौन बस्न छोड़छान तब नेता र् हकीम को गुलामी गर्ने दिन बिस्तारै समाप्त हुन्छ अनि जन्ता हरु लोकतंत्र न्याय र् देशको भबीस्यको रक्षा गर्न जिम्मेवार भयर अगाडि बढ्न् थालछन /
तर जब सम्म जन्ता शिक्षित हुदैनन् , नियम कानून को सही पालना गरिदैन , ब्यक्ति पावोर फूल हुने चलन हटदैन नेता लाई देश बिकास गर्न बाध्या परिदैन, नेता र् कर्मचारी लाई देश र् जन्ता प्रति बफादार बनाउन सकिदैन् तब सम्म देशको बिकास संभब हुदैन किन की उनीहरु जन्ता को आखामा छारो हालेर आफू र् आफनों राजनीतिक दल बलियो बनाउन लागछान देश बलियो बनाउन चाहदैनन् जब देश बलियो हुन्छ तब पुरानो राजनीतिज्ञ को राजनीति समाप्त हुन्छ / किन की जो सुकै ले देश हाकन सक्ने हुन्छन कुनै नेताको पनि राजटिक रोटी सेकने चलन को अन्त्य हुन्छ /
December -24 -2025
यो देशलाई कुसल नेतृत्व दिन सबैभन्दा पहिले तपाई स्वयम अघि सारनुपर्छ ताकि यो देशलाई बर्बाद गर्ने शाहस कोसैले पनि नगरोस
यो देशको कुशल नेतृत्व गर्न सबैभन्दा पहिले तपाई आफैले जिम्मेवारी पूर्वक अघि सरने आट गर्नु पर्छ / सच्चा देश भक्त नागरिकहरुले नेतृत्व लीन हिम्मत गरेपछि मात्र देशलाई सही दिशामा लैजान सकिन्छ जब सचेत, ईमानदार र् देशप्रेमी नागरिकहरु अघि बढ्न थालछन तब देशलाई बर्बाद गर्ने मन्साय राख्नेहरु स्वाभाविक रुपमा कमजोर हुन्छन / नेतृत्व भनेको केवल पद पाउनु मात्र होइन देश लाई संकटबाट जोगाउने दुर दृस्टी र् हिम्मत देखाउनु हो त्यसैले आजै देखि प्रत्यक नागरिकले आफ्नै भित्रकों नेतृत्व क्षेमतालाई जागृत गर्दै देशलाई सम्हालने बाटोमा अगाडि बढनु अनिवार्य छ अनि मात्र सबै नागरिक साधा देश र् जन्ता प्रति ईमानदार बन्न ठालछन /
देश को नेतृत्व भन्य कुरा कोसईले चाहेर वा रिस गरेर हुनी कुरा होइन यो कुसल राजनीतिक अभ्यास हो जून अभ्यास को लागि सबै किसिम को अनुभव र् शाहस र् सबै तहकों सहयोग चाहिन्छ अर्को तर्फ नेता मा देशभक्त,रास्ट्रीयता र् अनुशासित हूँनु अती जरूरी छ /
December-25-2025
जब कुनै युवा आफनों मनको कुना मा यक दिन यो देश को नेतृत्व मेरो हातमा आउनेछ भन्य दृढ़ आत्म बिस्वास बोकेर अघि बढ्छ तब उसको जीबन मा कुनै पनि बाधा अड़चन भन्य आउदैन:
जब कुनै युवा आफनों मानकों गहराई मा यक दिन यो देशको नेतृत्व गरेरई छाड़छु भनी संकल्प गर्छ अनि बल्ला उसले शिक्षा को महत्वों बुझेर दिनरात मेहनत गरेर पढ्न थाल्छ देश को प्रधानमंत्री बनेर देशको बिकास गर्ने सपना देखन थाल्छ देश र् जन्ता प्रति ईमानदार बफादार बन्न थाल्छ देशको शासक ले गरेको कमि कमजोरी केलायर आफू सुधरियर जान्छ देश र् जन्ता को समस्या लाई नोट गर्न थाल्छ देश र् जन्ता को समस्या लाई आफनों समस्या मान्न थाल्छ उसले समस्या नै समाधान को उपाय हो बिकास को आधार हो भन्य बुझी बेरोज गार र् गरीबी देश बिकास को मुख्य मेरुदंड हो भनी जन्ता लाई बुझाउने कोसिस गर्छ बासताब मा हो पनि यदि समस्या नपरेको भा मानव जातिको बिकास संभव थियन होइन र् ? त्यसैले समस्या संग भागना नखोजऊ ? तब उसको जीबन मा आउने कुनै पनि कठिनाई ले उसलाई रोकना सक्दैन आत्म बिस्वास दृढ़ संकल्प र् लक्ष्य प्रतिको प्रतिबद्धता उसको सबै भन्दा ठूलो शक्ति बन्छ बाधा अड़चन असफलता र् आलोचना पनि उसकाई सफलताको आधार बनना पूगछन् यस्तो युवा केवल आफनों जीबन होइन सम्पूर्ण समाज र राष्ट्रको दिशा निर्देशक बन्न सक्छ किनभने जसको मनमा देश प्रति प्रेम र् नेतृत्व को सपना बस्छ उसले कहिल्यै हार मान्दैन् त्यसैले ऊ नै देशको भबीस्यको वासताबिक आशा हुन जान्छ त्यही भयर त युवा देशको भवीस्य हूँन भनीयकों हो होइन र् यो कुरा युवाहरुले बेलईमा बुझ्न जरूरी छ /
December-26-2025
Never give up on your dream because anything is possible
आफ्नो सपना सँग हार कहिल्यै खानु हुदैन किन की सपना त्यसको साकार हुन्छ जसले सपना लाई बिस्वास गर्दछ (तर यो कुरा गर्दै गर्दा सपना भनेको राति निदाउदा देख् ने भनेको होइन नि देशमा केही गरेर देखा उ छु भन्य आट र् साहस को कुरो गरेको रातमा सपना देखने मा त हामी संसार मा यक न छौ दिन मा सपना देखने चलन नै छैन जसलाई भिजुयल ड्रीम भनिन्छ त्यही भयर आज हामी संसार मा पछि परेका छौ ) संसारमा वास्तवमई असंभव भन्ने केही छैन हुदैन पनि जीवनमा चुनऔति हरु आउछन बाधाहरु देखिन्छन कहिलेकाही बाटो नै बंद भए जस्तो लाग्छ तर यस्तैक्षेण मा तपाईको अनुसासन, धैय, अड़ान् र् निरंतर प्रयासको परीक्षा हुन्छ / त्यसैले त्यो तपाईको परीक्षण काल हो - सफल मानिसहरु पनि असफलताको धेरै चरण पार गरेर असफलता बाट धेरै कुरा सिकेर असफ़लता नै सफलता को मुख्य आधार हो भन्य बुझेर अघि बढ़ेका हुन्छन त्यसैले जसले सपना देख्छ र् त्यसलाई पूरा गर्न दिन रात मिहीनेट गर्छ उ अंतत: लक्ष्यमा अबस्य पुग्छ त्यसैले कठिनाई आय पनि मन नथकाउनुहोस त्यही भयर सपना त्यस्को पूरा हुन्छ जस्ले सपना लाई बिस्वास गर्दछ /
Comments
Post a Comment