About to me
मेरो परिचय : कृस्न बहादुर क्षेत्री , पर्बत जलजला 2, हाल टोखा काठमाडौं मेरो अनुभब : १६ बर्स नेपाली शेना मा बिताए पछि पेन्सन निसकी सिंगापूर सीप मा दुई बर्स बिताको र् अन्य सीप कंपनी मा १ बर्स बिताए हाल रॉयल गार्ड मा जागीर खादै / शैक्षिक योग्यता : पॉलिटिकल साइन्स लियर १२ कक्षा पास हो अझै पढ़ाई लाई निरंतरता दिने बिचार छ किन की पढ़ाई र् फिजिकल भनेको चीज गरइंजेल र् पढ़िनजेल राम्रो हुन्छ छोड़े पछि बिरसीदै र् कमजोर हुदै जाने चीज हुधा मलाई लाग्छ यो जिंदगी को यात्रा नरोकइंजेल जारी राख्ने कुरा रहेछन / ब्लग किन सुरू गरेको ? आफ्ना राजनीतिक आर्थिक तथा नैतिक भावना लाई जन्ता सम्म पुर्यायर जन्ता लाई शिक्षित सफल र् सब्य नागरिक बन्न मद्धत पुर्याउने हेतुले सुरू गरेको हो जसको मूल उदेस्य देशमा दक्षे नेतृत्यो उत्पादन गर्न मद्दत पुर्याउनु हो / ब्लॅक को बिशेसता के छ त ? नेपालमा धेरै राजनीतिक दल छन तर सबै राजनीतिक दल कुनै न कुनै स्वार्थ मा केंद्रित भयकों हुदा उनी हरुले जन्ता को भबीस्य माथि खेलवाड़ गरेको देखिन्छ किन खेलवाड़ गरे त भन्दा सबैनेता र् कार्यकर्ताले सजिलो बाटो रोज़े जसले गर्दा जन्ता को शेवा गर्न छ...