Posts

About to me

Image
  मेरो परिचय : कृस्न बहादुर क्षेत्री , पर्बत जलजला 2, हाल टोखा काठमाडौं  मेरो अनुभब : १६ बर्स नेपाली शेना मा बिताए पछि पेन्सन निसकी सिंगापूर सीप मा दुई बर्स बिताको र् अन्य सीप कंपनी मा १ बर्स बिताए हाल रॉयल गार्ड मा जागीर खादै / शैक्षिक योग्यता : पॉलिटिकल साइन्स लियर १२ कक्षा पास हो अझै पढ़ाई लाई निरंतरता दिने बिचार छ किन की पढ़ाई र् फिजिकल भनेको चीज गरइंजेल र् पढ़िनजेल राम्रो हुन्छ छोड़े पछि बिरसीदै र् कमजोर हुदै जाने चीज हुधा मलाई लाग्छ यो जिंदगी को यात्रा नरोकइंजेल जारी राख्ने कुरा रहेछन / ब्लग किन सुरू गरेको ? आफ्ना राजनीतिक आर्थिक तथा नैतिक भावना लाई जन्ता सम्म पुर्यायर जन्ता लाई शिक्षित सफल र् सब्य नागरिक बन्न मद्धत पुर्याउने हेतुले सुरू गरेको हो जसको मूल उदेस्य देशमा दक्षे नेतृत्यो उत्पादन गर्न मद्दत पुर्याउनु हो / ब्लॅक को बिशेसता के छ त ? नेपालमा धेरै राजनीतिक दल छन तर सबै राजनीतिक दल कुनै न कुनै स्वार्थ मा केंद्रित भयकों हुदा उनी हरुले जन्ता को भबीस्य माथि खेलवाड़ गरेको देखिन्छ किन खेलवाड़ गरे त भन्दा सबैनेता र् कार्यकर्ताले सजिलो बाटो रोज़े जसले गर्दा जन्ता को शेवा गर्न छ...

Daily Political Awareness and Citizen Responsibility

 दैनिक राजनीतिक गतिविधिको अबलोकनले हरेक नागरिकलाई देशप्रति जिम्मेवार बनाउँछ दैनिक राजनीतिक गतिबिधी सुन्ने वा बुझने बानीले प्रत्यक नागरिकलाई देश प्रति जिम्मेवार बनाउन मद्यत पुर्याउछ राजनीति केवल नेतागिरी को बिसय होइन यो  देश को भबीस्य को कुरा हो  किन की राजनीति बाट नै  देशको भबीस्य निर्माण हुननी हो त्यसैले राजनीति लाई नागरिक को दैनिक जीबन संग जोडियकों प्रक्रिया हो भन्य गरिन्छ / समाचार, बहस कार्यकर्म , निर्णय र् कानून ले जन्तालाई सचेत बनाउने काम गर्दछ  आफनों अधिकार र् कर्तब्य बुझन हदत पुर्याउछ नियमित राजनीतिक गतिबिधिले जन्ता लाई प्रसन सोधन गलत को बिरोध गर्न सही कामको समर्थन गर्ने संसकार को बिकास गर्नु को साथै नया पूस्ता लाई राजनीति प्रति आकरसित सामेट गर्दछ जब नागरिक हरु राजनीति प्रति सक्रिय हुन्छन तब लोकतंत्र बलियो हुदै जान्छ किन की सरकार जन्ता बाट निरवाचित भयर हुने  हुधा जब नागरिक हरु निर्वाचन बहस र् नागरिक गतिबिधी मा भाग लिनछन तब उनी हरु जन्ताको ईच्छा अनुशार काम गर्न बाध्य हुन्छन /   (त्यसैले देशको मीडिया , यूटूबर, राजनीतिक सल्लाकार ,राजनीतिकज्ञ,क...